समाचार

post-image अर्थ देश–समाज मुख्य समाचार स्थानीय

जेनजी आन्दोलनको क्षति : दमक नपामा उत्पन्न परिस्थिति सार्वजनिक

दमक । दमक नगरपालिकाले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसात्मक गतिविधि र त्यसपछिको विषम परिस्थितिबाट नगरपालिकालाई कसरी उठाएर कार्यक्रमहरु अगाडि बढाउने भन्ने सन्दर्भमा नगरपालिकाको बैठकले तय...
Read More
post-image देश–समाज मुख्य समाचार स्थानीय

झापामा ५ हजार बढी विस्थापित, देशभर ठूलो जनधनको क्षति

दमक । शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ ।...
Read More
देश–समाज मुख्य समाचार स्थानीय

ओली विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता, उच्चस्तरीय नेताहरुको पासपोर्ट रोक्का प्रकृयामा

दमक/ सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी थालेको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा...
Read More
post-image देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण, सहिद घोषणादेखि मृतकलाई १० लाख दिने निर्णयमा हस्ताक्षर

दमक/ प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । पद ग्रहण गरे लगत्तै उनले पाँच वटा निर्णयमा हस्ताक्षर गरेकी छन् ।पहिलो निर्णय उनले जेन–जी पुस्ताले गरेको...
Read More
post-image देश–समाज मुख्य समाचार स्थानीय

आन्दोलन पश्चातको अन्योलता हट्ने प्रक्रियामा

दमक/ जेन जीको आन्दोलन पश्चात देशभरका सेवा प्रवाह कसरी सुचारु गर्ने भन्ने अन्योलता भईरहेका बेला जिल्ला–जिल्लामा सुरक्षा प्रमुखसहितका बैठकहरु भईरहेका छन् । शान्ति, सुरक्षा अमनचयन...
Read More
post-image देश–समाज मुख्य समाचार स्थानीय

मन्त्री दाहालद्वारा दमकमा सडक आयोजनाको भवन उद्घाटन

दमक/ विभिन्न आयोजनाहरुको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल झापाको दमकमा आइपुगेका छन् । दमकमा मन्त्री दाहालले नवनिर्मित सडक आयोजना कार्यालयको भवन...
Read More
post-image देश–समाज मुख्य समाचार स्थानीय

लालपूर्जा बाँडिरहँदा पनि सुकुम्बासीको संख्या उस्तै

दमक/ पूर्वको झापा जिल्लादेखि पश्चिम कन्चनपुर सम्म नै स्थानीय तहको रोवाहरमा संघीय सरकारले लालपुर्जा बाँड्ने काम अहिले पनि भइरहेको छ । तर सुकुम्बासी समस्या समाधान...
Read More
post-image देश–समाज मुख्य समाचार स्थानीय

दमक नगरपालिकामा गौरवको आयोजना : मदनडाँगी–तारबारी–डिपु सडक प्रमद्वारा उद्घाटन

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् ।विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
Read More

स्थानीय

post-image देश–समाज समाचार स्थानीय

सेवाग्राहीमाथि ठगी धन्दा चलाएका झण्डै तीन दर्जन लेखापढी व्यवसायी पक्राउ

विराटनगर । सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काममा अवरोध पु¥याउने र महँगो शुल्क असुल्ने ३० जना लेखापढी व्यवसायी (बिचौलिया) लाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको...
Read More
post-image देश–समाज राजनीति समाचार स्थानीय

एमाले र कांग्रेसको दैध चरित्र, यो नभए त्यो ठिक र त्यो नभए यो ठिक

एकातिर असंवैधानिक सरकार भन्ने र सर्वोच्चमा रिट हाल्ने अर्कोतिर चुनाव पनि ठिक छ भनेर प्रधानमन्त्री सुशिला कार्कीसँग छलफलमा पनि बस्ने दलहरुको द्वैध चरित्रले देश...
Read More
post-image देश–समाज विचार/वहस स्थानीय

हामी किन बुझ्दैनौ ?

आतङकलुछाचुडीभागबण्डासत्ताको खेलसत्ताच्यूतको रणनीतिहारगुहारबिदेशी चलखेलचाकडीचाप्लुसीपदलालचआक्रोशखेलवाडपद लोलुप्ताप्यानल र गुट उपगुटको खेलचाकरीलुटखसौटचम्चागिरीदादागिरीडनवादधनवादबुझेर पनिहामी किन बुझ्दैनौ ?यहीँ आँखाले४६ , ५२ , ५८ देखि८२ को सबै आन्दोलन देख्यो त...
Read More

पालिका गतिविधि

post-image पालिका गतिविधि

प्रभावकारी बन्दै ‘वडादेखि ढोकासम्म’ होम डेलिभरी

३१ साउन, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ गत वर्षदेखि कै कार्यक्रम ‘वडादेखि ढोकासम्म’होमडेलिभरी कार्यक्रम अझ प्रभावकारी हुँदै गएको बताएका छन् ।...
Read More
post-image पालिका गतिविधि

फोहोर व्यवस्थापनमा दमकमा नयाँ नियम कडाईका साथ लागु हुने

दमक । दमक नगरपालिकाले स्वच्छ, सफा र हराभरा दमक बनाउँदै बजारको सौन्दर्यकरणका लागि बाधक फोहोरमैलाको व्यवस्थापनमा निकै कडाई गर्ने भएको छ । दमक नगरपालिकाले शनिबार...
Read More
post-image पालिका गतिविधि मुख्य

पथरीशनिश्चरेमा एम्बुलेन्स सञ्चालन

२२ साउन, पथरी । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स सोमबार विधिवत् रुपमा उद्धाटन गरी सञ्चालनमा ल्याइएको...
Read More
post-image पालिका गतिविधि

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

२१ साउन, दमक । झापाको कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह...
Read More
Load More

विचार

सम्पादकिय

अर्थ

post-image अर्थ देश–समाज समाचार स्थानीय

भद्रपुर १० को राष्ट्र सेवक साकोसको नेतृत्वमा गुरागाई

भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढी झापाको २६ औं वार्षिक साधारण सभाले लक्ष्मीप्रसाद गुरागाई को अध्यक्षतामा ९...
Read More
post-image अर्थ देश–समाज समाचार स्थानीय

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

बुद्धशान्ति । जिल्लाको बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख...
Read More
post-image अर्थ देश–समाज मुख्य समाचार स्थानीय

जेनजी आन्दोलनको क्षति : दमक नपामा उत्पन्न परिस्थिति सार्वजनिक

दमक । दमक नगरपालिकाले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसात्मक गतिविधि र त्यसपछिको विषम परिस्थितिबाट नगरपालिकालाई कसरी उठाएर कार्यक्रमहरु अगाडि बढाउने भन्ने सन्दर्भमा नगरपालिकाको बैठकले तय...
Read More
Load More

शिक्षा

post-image देश–समाज लेख विचार/वहस शिक्षा स्थानीय

शिक्षा, समस्या र मलमपट्टी

—: नरेन रिजाल :—सिकेर, सुनेर, देखेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध शिक्षा हो भने...
Read More
post-image देश–समाज विचार/वहस शिक्षा स्थानीय

दमक नपासहित वडा नं. ७ का जनताको सारथी : भीम पौडेल

भीम पौडेल एउटा वडाका वडाअध्यक्ष मात्र नभएर नगरकै कुशल जनप्रतिनिधिका रुपमा परिचित छन् । आफ्नो कार्यकालमा वार्डका अनेकौ चुनौतिहरुसँग जुझ्दै जनताका समस्या समाधानमा दिएको योगदानलाई...
Read More
post-image देश–समाज विचार/वहस शिक्षा स्थानीय

राजनीतिक अस्थिरताले शिक्षा प्रणालीमा पारेको असर

विमल लामिछानेदमक । राजनीतिक नेतृत्वमा निरन्तर हुने अस्थिरता र सरकारहरूको छोटो आयुका कारण शिक्षा नीति दीर्घकालीन दृष्टिकोणमा आधारित हुन सकेको छैन । वर्षौदेखि शक्ति सन्तुलनको आलोपालोको...
Read More
post-image देश–समाज शिक्षा समाचार स्थानीय

झापा मोडलमा उपयोगी विज्ञान उत्सव

पंकज दाहाल दमक/ झापाको दमकमा कोशी प्रदेशमै संभवतः यस प्रकृतिको पहिलो पटक नेपाल विज्ञान उत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । दमक–८ स्थित झापा मोडल अंग्रेजी...
Read More
post-image देश–समाज शिक्षा समाचार स्थानीय

दमक बहुमुखी क्याम्पसको ‘क्याम्पस सभा’ सम्पन्न

दमक । यहाँस्थित दमक बहुमुखी क्याम्पस दमकले विभिन्न कार्यक्रम गरि १४ औं क्याम्पस सभा सम्पन्न गरेको छ ।सोमबार क्याम्पस सभाकक्षममा भएको सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण...
Read More
post-image विचार/वहस शिक्षा स्थानीय

संविधान दिवस र संविधानको सार्थकता

नेपालमा जेनजीको अन्तरिम सरकारले देशको एघारौ संविधान दिवस मनाई रहँदा नव गठित सरकारमा नयाँ उत्साहको लहर तरंगित हुँदै गएको, तथा आत्म विमुग्ध भए झैं...
Read More
Load More

खेलकुद

post-image खेल देश–समाज मनोरञ्जन समाचार स्थानीय

चुलाचुली अंग्रेजी माविको अन्तर सदनात्मक छात्र फूटवलमा जुनियरमा प्रिजा र सिनियरमा यूनिस सदन विजयी

दमक\ दमक –१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा सोमबार अन्तर सदनात्मक छात्र फूटवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । स्कूलमा गत मंसीर २० गते सञ्चालित...
Read More
post-image खेल देश–समाज समाचार स्थानीय

चुलाचुली अंग्रेजी माविमा बाँस्केटबल प्रतियोगिता सम्पन्न

दमक । दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले बार्षिक कार्यक्रम अन्तर्गत विहिबार अन्तर सदनात्मक छात्रछात्रा बाँस्केटल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । स्कूलमा...
Read More
post-image खेल देश–समाज समाचार

तेक्वान्दोमा छ गोल्डमेडल सहित दमक २ पहिलो

दमक/ दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न. २ पहिलो भएको छ । दमक ५ स्थित सर्वोदय...
Read More
post-image खेल देश–समाज समाचार स्थानीय

आधादर्जन बढी विधाका विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकुद महोत्सव सम्पन्न

दमक । दमक नगरपालिकाका १० वटै वडाबाट खेलकुदका प्रतिभा प्रष्फोटन गराउन सुरु गरिएको दमकको पहिलो खेलकुद महोत्सव मंगलबार सम्पन्न भएको छ ।दकमको प्रतिष्ठासँगसँग नगरबासीलाई जोड्ने खेलकुद...
Read More
post-image खेल देश–समाज समाचार स्थानीय

झापा गोल्डकपको उपाधि आयोजक टिम भद्रपुर ब्लेजर्सको कब्जामा

भद्रपुर । भद्रपुर झापा गोल्डकपको उपाधिमा आयोजक टिम भद्रपुर ब्लेजर्स टिममले कब्जा जमाएको छ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति...
Read More
post-image खेल देश–समाज राष्ट्रिय समाचार

दर्जन हार पछि आजको महिला फुटबलको फाइनल भिडन्त जीतमा परिणत होला त ?

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप उपाधिका लागि बुधबार साँझ (आज) आयोजक नेपाल र म्यानमाबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ...
Read More
Load More

कला/साहित्य/संस्कृति

post-image कला/साहित्य/संस्कृति देश–समाज विचार/वहस स्थानीय

सनातन हिन्दु धर्म र लैंगिकता बारे बहस

सनातन धर्ममा सामाजिक र मानवीय विचारका पक्षहरु अत्यन्त व्यावहारिक जीवन दर्शनमा आधारित छ । प्राचीनकाल देखि नै सनातन धर्मका महिलाहरूलाई वैदिक शिक्षा प्राप्त गर्ने, वैदिक...
Read More
post-image कला/साहित्य/संस्कृति देश–समाज विचार/वहस स्थानीय

अयोध्यामा सनातन हिन्दू धर्मको ध्वजारोहण

भारतको अयोध्या स्थित भगवान राम जन्मभूमिको मन्दिरको गजुर माथि विशाल राम ध्वज लगाइएको छ । भगवान रामको जन्मभूमि मन्दिर लाई करिब ५०० वर्ष अगाडि अरबतिरबाट...
Read More
post-image कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमकमा योमरी पूर्णिमा र उधौली पर्व, साकेलामा फ्रि–वाइफाइ

दमक । दमकमा नेवारी समुदायको पवित्र पर्व योमरी पूर्णिमा ११४६ मनाएका छन् । नेवा ःमिषा दबू दमक नगर समिति र नेवा ःदेय् दवू साँस्कृतिक...
Read More
post-image कला/साहित्य/संस्कृति देश–समाज समाचार

भवानी–पद्म पुरस्कारबाट प्राध्यापक मोहन भण्डारी सम्मानित

दमक । दमक क्षेत्रलाई कर्मथलो बनाएका प्राध्यापक तथा विद्वान मोहन भण्डारी यस वर्षको भवानी–पद्म पुरस्कारबाट बिहीबार सम्मानित भएका छन् ।स्वतन्त्र पत्रकार तोया गौतमको अध्यक्षतामा...
Read More
post-image कला/साहित्य/संस्कृति देश–समाज विचार/वहस स्थानीय

हरिवोधिनी एकादशी : एक अभ्युदय व्रत

:- चक्रपाणि गौतम -:कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । यो एकादशी सनातन ब्रत संस्कारमा अति महत्वपूर्ण ब्रत हो । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका...
Read More
post-image कला/साहित्य/संस्कृति देश–समाज मनोरञ्जन समाचार स्थानीय

उपवासको पर्व : छठ

विमल लामिछानेछठ पर्व नेपाल र भारतका केही क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र...
Read More
Load More